२ कार्तिक २०८३, सोमबार | October 19, 2026

आज नेपाली यू-२३ टोली इरानसँग भिड्दै



काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटका लागि आज नेपालको टोली इरानसँग पहिलो खेल खेल्दै छ ।

नेपाल र इरानबीच अपराह्न ४ः४५ बजे खेल हुनेछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल पहिलो खेलमा इरानसँग भिड्न लागेको हो ।

यसअघि नेपालले इरानसँग हार ब्यहोरेको थियो। इरानमै भएको खेलमा ५-० को फराकिलो हार ब्यहोरेको थियो । एएफसी यू-२३ छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। यो समूहमा आयोजक ताजिकिस्तान र लेबनान पनि छन् ।

नेपालले दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तानसँग र कात्तिक १४ गते लेबनानसँग खेल्नेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : १५ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट