२१ असार २०८३, आइतबार | July 5, 2026

संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी



काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गर्ने बताइएको छ । यसका लागि कानूनमन्त्री दिलेन्द्रप्रसाद बढुले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।

सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेपछि राष्ट्रपतिले संसदका दुवै अधिवेशनको अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  २ : ३३ बजे

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि