१७ असार २०८३, बुधबार | July 1, 2026

राष्ट्रपतिद्वारा संसद अधिवेशन स्थगित



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन स्थगित गरेका छन् ।

सरकारको सिफारिसमा यसअघि वैशाख १७ गतेका लागि आह्वान गरिएको अधिवेशन सरकारकै सिफासिरमा स्थगित भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन स्थगित गर्न सिफारिस गरेको थियो ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ का लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए। वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई पत्र पठाएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ५ : ४८ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा