६ भदौ २०८३, शनिबार | August 23, 2026

१५ जना न्यायाधीश विरुद्ध परमादेश माग गर्दै सर्वोच्चमा रिट दायर



काठमाडौं । सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरु विरुद्ध परमादेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

न्यायाधीसहरुले इजलास बहिस्कार गर्दा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दा समेत प्रभावित भएर न्याय पाउने हक उल्लंघन भएको जिकिर गर्दै तत्काल मुद्दा हेर्न परमादेशको माग गर्दै रिट दायर भएको हो ।

अधिवक्ता कृष्ण प्रसाईं लगायतका अधिवक्तहहरुले दायर गरेको रिटमा मुद्दाको सुनुवाई नहुँदा बन्दी तथा थुनामा रहेकाहरुमा अपूरणीय क्षति हुने दाबी गर्दै शुक्रबारबाटै मुद्दाको स्वच्छ सुनुवाइका लागि परमादेश जारी गर्न माग गरेका छन् । रिटमा भनिएको छ – ‘विपक्षी माननीय न्यायाधीशज्यूहरुका नाममा आजैको मितिदेखि संविधानको धारा १३३ ९२०, ९३० बमोजिम पेशी सूचीका कुनै पनि मुद्दा नरोक्नु, इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नु भन्ने व्यहोराको परमादेश जारी गरिपाउँ ।’

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  २ : ४८ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र