२२ भदौ २०८३, सोमबार | September 8, 2026

अबैध काठ सहितको ट्याक्टर रुपन्देही प्रहरीको नियन्त्रणमा



बुटवल । ट्याक्टरमा लोड गरेर बिक्रि गर्न तयारी अवस्थामा राखिएको काठ रुपन्देही प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको टोलीले आईतबार रुपन्देही रोहिणी गाउँपालिका ४ पकडीहवामा लु २ त ४६११ नम्बरको ट्याक्टरमा लोड गरी राखेको अबैधसगुन र बकाईनोको काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव निरिक्षक हरि नारायण श्रेष्ठको कमाण्डमा खटिएको गस्ती प्रहरी टोलीले आईतबार ट्याक्टरमा लोड गरी राखेको अन्दाजी ७ लाख ५० हजार मुल्य बराबरको सगुन र बकाईनोको ५२ गोलिया बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए । नियन्त्रणमा आएको ट्याक्टर र काठ आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय पाठाइएको डीएसपी थापाले बताए । कारठको कारोबार गर्ने व्यक्तिलाई भने प्रहरीले पक्राउ गरेको छैन ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ३२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार