२१ चैत्र २०८२, शनिबार | April 4, 2026

कपिलवस्तुमा ३१ जना जुवाडे पक्राउ



कपिलवस्तु । कपिलवस्तुको वाणगंगामा ठूलो संख्याका जुवाडे पक्राउ परेका छन् ।

जुवा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट गएको प्रहरी टोलीले जुवाका दुई खालमा छापामार्दा ३१ जना जुवाडेलाई पक्राउ गरेको हो ।

वाणगंगाको तिनैया गाउँबाट १२ जना र बैरियाबाट १९ जना गरी ३१ जना जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार तिनैयाबाट ७६ हजार र बैरियाबाट ५ लाख ४२ हजार बढीको रकम समेत जुवा खालबाट बरामद गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ७ : २८ बजे

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको