२३ बैशाख २०८१, आइतबार | May 5, 2024

प्रसव व्यथाले छट्पटाइरहेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार



खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर बनेपछि गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा भर्ना गरिए पनि स्वास्थ्य थप जटिल बनेपछि जन्तेढुंगा गाउँपालिका(५ चिसापानीका १९ वर्षीय हिराराया खड्काको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाइसेवाबाट बिहीबार उद्धार गरिएको हो ।

मंगलबार बिहान भर्ना भएकी गर्भवतीलाई २४ घण्टाभन्दा लामो समय व्यथा लागेको थियो भने शल्यक्रिया गर्नुपर्ने भएपछि प्रसूति सेवा अस्पताल काठमाडौं रिफर गरिएको जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : ५६ बजे

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि