१० भदौ २०८३, बुधबार | August 26, 2026

कांग्रेस महाधिवेशन : रुपन्देही–३ को क्षेत्रीय प्रतिनिधिको मतदान प्रक्रिया स्थगित



बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देही–३ को क्षेत्रीय प्रतिनिधिको मतदान प्रक्रिया स्थगित भएको छ ।

देउवा र पौडेल समुहबीच कुरा नमिलेपछि अर्को सूचना जारी नभएसम्मका लागि मतदान प्रकिया स्थगित भएको हो ।

क्षेत्रीय प्रतिनिधि निर्वाचनका लागि संस्थापन पक्ष इतरका उम्मेद्वार तथा प्रतिनिधिहरुले मंगलबार मात्रै मतदान गर्ने अडान लिएका थिए भने भने संस्थापन पक्षले सोमबार आजै मतदान अघि बढाउने अडानमा रहेका थिए ।

काँग्रेसको महाधिवेशन अन्तरगत नै प्रदेशको निर्वाचनमा आइतबार राति भएको झडपलाई मध्यनजर गरी दिनमा मात्रै निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने उनीहरुको माग रहेको थियो ।

आइतबार राती मतगणना भइरहेको समयमा संस्थापन पक्ष देउवा समूहका व्यक्तिहरुले पौडेल समूहका नेताहरुलाई कुटपिट गरेका थिए । सोही घटना दोहोरीले डरका कारण दिनको समयमा मात्रै निर्वाचनको प्रक्रिया अघि बढाउनु पर्ने पौडेल पक्षको माग रहेको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट संस्थापन पक्ष देउवा समूहकी पुस्पा थरुनीको प्यानलले उम्मेद्वारी दर्ता गराएको छ भने पौडेल समूहबाट रमा अर्यालको नेतृत्वमा उम्मेद्वार दर्ता भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : ३० बजे

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार