३ आश्विन २०८३, शनिबार | September 19, 2026

नेपालगन्ज साइक्लिङ्ग क्लबको अध्यक्षमा सतिस निरौला निर्विरोध निर्वाचित



नेपालगन्ज । नेपालगन्ज साइक्लिङ्ग क्लब बाँकेको तेस्रो अधिवेशनले नेपालगन्ज साइक्लिङ्ग क्लबका सस्थापक सदस्य सतिश निरौलाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेकाे छ।

आज सम्पन्न अधिवेशनले क्लवको बरिस्ठ उपाध्यक्षमा सुरेन्द्र दिप कार्की , उपाध्यक्षमा चन्द्र श्रेष्ठ , सचिवमा प्रदीप सापकोटा , सहसचिवमा कविराम बुढाथोकी कोषाध्यक्षमा राजेस गुप्तालाई निर्वाचित गरेको छ भने सदस्यहरुमा प्रेम केसी, कृष्ण खनाल , बाबुराम बिश्वकर्मा,निरज कार्की (अल्भिन), रमेशराज रेग्मी , बिजयन्द्र जिसि,पन्कजमान श्रेष्ठ , शुभकर मल्ल र दिपक मल्ल निर्वाचित भएका छन् ।

बाकेको खजुरामा सम्पन्न भएको अधिवेशनको खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतीले उद्घाटन गरेका थिए । उदघाटनका अवसरमा बोल्दै अध्यक्ष कक्षपतीले स्वास्थ्य , पर्यावरण र पर्यटनको नारा लिएर कार्य गर्दै आएको नेपालगन्ज साइक्लिङ क्लब को गतिविधि प्रसँशनिय रहेको बताए । उनले साइकल अभियान लाई आफ्नो पालिका बाट सदैव सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा खजुरा गाउँ पालिका वडा न-४ का अध्यक्ष तिलकविर सुनार , क्लब का सस्थापक उपाध्यक्ष पन्कज श्रेष्ठ , क्लबका सस्थापक सदस्य तथा कृयटिभ ह्यान्ड्स का अध्यक्ष टिएस ठकुरी लगायतले अधिवेशनको सफलता शुभकामना दिएका थिए ।

तेस्रो अधिवेशन तथा ५ औं साधारणसभाले कोषाध्यक्ष शालिक सुवेदीले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन र सचिव सुरेन्द्र कार्कीले प्रस्तुत गरेको प्रगतिप्रतिवेदन सुझाव सहित पास गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ५६ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय