२२ असार २०८३, सोमबार | July 6, 2026

महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष ओली चितवन पुगे



चितवन । एमालेको १०औँ महाधिवेशनको उदघाटन हुने अघिल्लो दिन एमाले अध्यक्ष केपी ओली महाधिवेशन स्थल चितवल पुगेका छन् । महाधिवेशनमा सहभागी हुने क्रममा अध्यक्ष ओली शुक्रबार दिउँसो चितवन आइपुगेका हुन् ।

बुद्ध एयरको विमानबाट भरतपुर विमानस्थल उत्रिएका ओलीसँगै ओलीपत्नी राधिका शाक्य, एमाले नेताहरु सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता पनि बिहिबार नै चितवन पुगेका छन् । विमानस्थलमा अवतरण लगत्तै ओली महाधिवेशनको बन्दसत्र स्थल सौराहा तर्फ लागेको एमाले चितवनकाएक नेताले बताए । ओलीलाई सौराहामा नै बस्ने व्यवस्था मिलाइएको छ ।

शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । उदघाटनसत्रका लागि नारायणी किनारमा बन्दै गरेको मञ्च तथा अन्य निर्माणको काम ८० प्रतिशत सकिएको एमालेले जनाएको छ ।

एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  २ : १९ बजे

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका