९ भदौ २०८३, मंगलबार | August 25, 2026

एमाले अपडेट : अध्यक्षमा केपी ओलीको फराकिलो अग्रता



काठमाडौं । चितवको सौराहामा जारी नेकपा एमालेको १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतपरिणाम आउन थालेको छ ।

दिउँसो १ बजेबाट जारी मतगणनामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले फराकिलो मतअन्तरका साथ लिड गरेका छन् ।
विद्युतीय भोटिङ मेशिनबाट भएको मतदानमा ओलीले ९९६ मत पाउँदा उनका प्रतिस्पर्धी भीम रावलले १११ मत पाएका छन् ।

कुल २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये मतदानमा २ हजार ७९ जनाले मत हालेका थिए ।

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  २ : ०३ बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन