२० बैशाख २०८१, बिहिबार | May 2, 2024

टिभिएसको रेडर बुटवलमा लन्च



बुटवल । टिभिएस कम्पनीको नया दुईपाग्रे सवारी टिभिएस रेडर बुधबार बुटवलमा लन्च गरिएको छ ।

सप्तरंगी ३ समुहका कलाकारहरु गायक रामकृष्ण ढकाल, बद्री पंगेनी, अस्मिता अधिकारी, उषा उप्रेती, नरेश भट्टराईले बुटवल मिलनचोकस्थित बालाजी अटो मोबाईल्स शोरुममा बाईक लन्च गरेका हुन ।

युवाहरुमाझ लोकप्रिय स्पोर्टी लुक भएको राइडर बाईक १२५ सिसिको हो। एलसिडि डिजिटल स्पिडोमिटर, थ्रिभी आईटम स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फष्ट ईन क्लास फिचर्सका साथै फष्ट ईन सेग्मेन्ट अण्डर सिट स्टोरेजमा उपलब्ध रहेको बाईकको बजार मुल्य २ लाख ४७ हजार ९ सय रुपैया रहेको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालको आधिकारिक विक्रेता हो । काकडभिट्टा, नारायणगढ हुँदै बुटवलमा बुधबार लन्च गरिएको शोरुमका म्यानेजिङ डाईरेक्टर विशाल जयसवालले बताए ।

यसैबिच कलाकारहरुले टिभिएस बाईक खरिद गर्ने उपभोक्ताहरु युवराज श्रेष्ठ, राजु केसी, कृष्ण पाठक, बिमल भट्टराई, रंजित कुमार गरई, कृतज्ञ थापा मगरलाई चापि हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १० : ४८ बजे

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार