३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

एकीकृत समाजवादी निकट युवा संघ नेपालका युवाले गरे आम्दा अस्पताल परिसरको सरसफाई



बुटवल । नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा सँगठन युवासँघ नेपाल बुटबल उपमहानगरपालीका बडा नम्बर ७ कमिटीका युवाहरुले आफनै बडामा रहेका आम्दा अस्पताल परिसरमा सरसफाई गरेका छन् । शनिवार ‘यात्रा समृद्धीको लक्ष्य समाजबादको’ भन्ने मुल नाराका साथ सुरु भएको सरसफाई कार्यक्रम करीब ३ घन्टा चलेको थियो ।

सरसफाई कार्यक्रममा बोल्दै नेकपा एकृकीत समाजबादीका रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङ्गले हामी युवाहरु नै देसको बिकास समृद्धीको सम्वाहक भएको बताए । उनले युवाहरु आफै सो रोजगार हुदै रोजगारी मुलक काम गर्ने र उत्पादनमा जोडीनु आजको आवश्यकता रहेको स्पष्ट पारे । देशमा राजनीतिक गर्ने नेताहरुले देस बिकासको सहि बाटो पहिल्याउन नसक्दा युवाहरु देशभित्रै धेरै सम्भाबना हुँदाहुदै पनी बाध्यताले बिदेशीनु परेको भन्दै अध्यक्ष गुरुङले राजनीति बुझेका युवाहरु सामाजिक कार्यहरुमा जोडीदै उत्पादन क्षेत्रमा लागेर देश बिकास गर्न जरुरी रहेको बताए ।

युवा सँघ रुपन्देहीका अध्यक्ष किसन थापाले युवासँघले हरेक महिना २ घन्टा सामाजिक कार्यमा लगाउने गरी योजना सुरु गरेको जानकारी दिए । आम्दा अस्पतालमा सुरु गरेको सरसफाई हरेक महीना जिल्ला भरीका बिभीन्न ठाउमा हुने अध्यक्ष थापाले बताए । कार्यक्रममा बडा अध्यक्ष सन्दीप खाती, स्थानीय धनसिङ्ग खाम्चा, सोम खाती, बिस्णु कसौधन, बिर बहादुर बगाले लागायतले सामाजिक कामका लागि युवासंघलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : १७ बजे

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी

शुक्र अस्तले दसैँका कर्म रोकिँदैनः पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै