१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आजको मौसम : देशभर बिहानैदेखि हुस्सु, हिमपातको सम्भावना



काठमाडौं । आज पनि बिहानैदेखि देशका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न स्थानमा मौसम बदली हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

आज काठमाडौंसहित पहाडी भू-भाग र तराईमा कुहिरो लागेको छ । दिउँसो देशभरको मौसम बदली हुने महाशाखाले जनाएको छ ।

त्यस्तै, प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाको आकलन छ ।

आज बिहानको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो तापक्रम बढेर १५ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ९ : ०७ बजे

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा