२ पुस २०८२, बुधबार | December 17, 2025

नेपालको सार्वभौमिकतामाथि भारतले प्रहार गर्न खोज्यो : पूर्वमन्त्री गिरिराजमणि पोखरेल



महोत्तरी । माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।

नेपाली भूमिमा सडक बनाउने सम्बन्धमा भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्ति खेदजनक भएको भन्दै अविलम्ब दुवै देशका प्रधानमन्त्रीले वार्ताका माध्यमबाट समस्याको समाधान गर्नुपर्ने उनले बताए ।

नेता पोखरेलले सार्वभौमसत्ता माथि प्रहार हुने भारतीय क्रियाकलापले जनस्तरमा रहेको सम्बन्धलाई रोक्नेतर्फ सचेत गराएका छन् । उनले भनेका छन्, ‘नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्तामाथी गम्भीर प्रहार हुने कृयाकलापले दुई देशको सम्बन्धलाई बलियो हुनबाट रोक्नेछ ।’

केहीदिन अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले नेपाली भू-भाग लिपुलेकमा भारतले सडक बिस्तार गरिरहेको बताएका थिए ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : ५१ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व