१८ चैत्र २०८२, बुधबार | April 1, 2026

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

महासचिव पोखरेलले सामाजिक संजाल फेसबुकमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कोभिडको तेस्रो लहरवाट अछुतो रहन सकिएन । अवको केही दिन आइसोलेसनमा वस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १२ : २५ बजे

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ