४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण, अस्पतालमा राखेर उपचार जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ ।

लामो समयदेखि बिरामी अवस्थामा रहेकी दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ ।

दाहाललाई निमोनिया समेत देखिएपछि शनिबार मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। दाहालको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ ।

दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन्।

केही दिनअघि अध्यक्ष प्रचण्डलाई समेत कोरोना संक्रमणा भएको थियो ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १२ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको