१६ बैशाख २०८१, आइतबार | April 28, 2024

मैरिससविरुद्द नेपाललाइ अग्रता



काठमाडौं । नेपाल र मौरिससबीच दोस्रो मैत्रीपूर्ण खेलको १० औं मिनेटमै सुजल श्रेष्ठले कर्नर किकलाई गोलमा बदल्दै नेपाली टिमलाई अग्रता दिलाएका छन् ।

लगत्तै किरण चेम्जोङले मौरिससको पेनाल्टी रोकेर चमत्कार गरेका छन्, मौरिससको खेल बराबरी बनाउने सम्भावनालाई नामेट तुल्याएका छन ।

शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई १-० ले पराजित गरेको थियो ।

नेपालबाट अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, एरिक विष्ट, पुजन उप्परकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, नविन गुरुङ र कप्तान किरण चेम्जोङ मैदानमा छन् ।

 

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ५ : ०८ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा