१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते



काठमाडौ । सरकारको आगामी आथिर्क वर्षको वार्षिक नीति तथा कार्यक्रम जेठ २ गते पेस हुने भएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पेसबारे राष्ट्रपतिलाई जानकारी दिने निर्णय गरेको छ।

जेठ २ गते अपरान्ह ४ बजे नीति तथा कार्यक्रम पेस हुनेछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गर्नुहुनेछ ।

अहिले संसद्मा प्रिबजेट छलफल चलिरहेको छ। वैशाख ३१ गतेसम्म प्रिबजेट छलफल गर्ने संसदको कार्यसूचि रहेको छ ।

नीति तथा कार्यक्रम पेसपछि जेठ १५ गते वार्षिक बजेट पेस हुनेछ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : ५५ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं