७ पुस २०८२, सोमबार | December 22, 2025

पोखरामा भेटियो शंकास्पद वस्तु



पोखरा । पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु भेटिएकाे छ । शंकास्पद वस्तु भेटिएछि त्यस क्षेत्रमा त्रास बढेकाे छ ।

एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद वस्तु भेटिएकाे हाे ।

साे क्षेत्रमा प्रहरी र सेनाकाे बम डिस्पाेजल टाेली पुगिसकेकाे कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए ।

ठाउँठाउँमा सुरक्षा ब्यवस्थामा कडाई गरिएकाे छ भने शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएकाे छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १ : ५२ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका