२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

पाल्पाको दोभानमा माछा मार्ने क्रममा करेन्ट लागेर २ दाजुभाईको मृत्यु



पाल्पा । पाल्पाको दाभानमा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा २ दाजुभाईको करेन्ट लागेर मृत्यु भएको छ । बिहिबार साँझ दोभान स्थित खोलामा बिद्युतको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर एकाघरका २ जना दाजुभाईको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय २० वर्षिय सुरज सुनार र १४ वर्षिय राकेस सुनार रहेका छन् । तिनाउ गाँउपालिका १ बेलदमारका पदम बहादुर चिदीको घरबाट बिद्युतको तार जोडेर दोभान खोलामा करेन्ट लगाउने क्रममा करेन्ट लागेर दुबैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ९ : ४५ बजे

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित