१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

बानेश्वरबाट ३७ जना चिनियाँ नागरिक पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरबाट ३७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

कल बाइपास तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा प्रहरीले सोमबार राति बानेश्वरको एक ठाउँबाट ३७ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

उनीहरूले अनलाइनको माध्यमबाट जुवा खेलाउने तथा धम्क्याउने गरेको प्रहरीको आरोप छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूलाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : २१ बजे

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै