९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कंदै



काठमाडौं । घरेलु टोली ओमानलाई हराउँदै आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा तेस्रो बनेको नेपाली क्रिकेट टोली आज (शुक्रबार) स्वदेश फिर्ता हुने भएको छ ।

तेस्रो स्थानको लागि बिहीबार भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराउँदै विश्वकप ग्लोबल छनोट अन्त्य गरेको छ । योसँगै नेपालको अस्ट्रेलियामा २०२२ मा आयोजना हुने आईसीसी टी-२० प्रतियोगितामा सहभागी हुने मौका गुमाएको छ ।

नेपालले समूह चरणको खेलमा क्यानडा, ओमान र फिलिपिन्सलाई हराएको थियो । यस्तै, सेमिफाइनलमा भने युएईसँग ६८ रनले पराजित भएको थियो ।

प्रतियोगिता सकिएसँगै नेपाली टोली स्वदेश फर्किन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली शुक्रबार बेलुका साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : ४६ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय