१८ भदौ २०८३, बिहिबार | September 4, 2026

साफ च्याम्पियनसिपमा सहभागी हुन यू-१८ महिला टोली भारत जाँदै



काठमाडौं । साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली यू-१८ महिला टोली आज भारत जाँदै छन ।

नेपाली टोली प्रिती राईको नेतृत्वमा भारत प्रस्थान गर्ने अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको शुक्रबार एन्फाले विदाइ गरेको छ ।

उपाधि जित्ने लक्ष्यसहित भारत जान लागेको कप्तान राईले बताइन् । अहिलेको नेपाली टोली राम्रो रहेको उनको भनाइ थियो ।

डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ ।

त्यस्तै, दोस्रो खेलमा नेपाल मार्च १७ मा बंगलादेशसँग भिड्नेछ । त्यस्तै, मार्च २१ मा भारतसँग दोस्रो खेल र मार्च २३ मा बंगलादेशसँग दोस्रो खेल खेल्नेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ८ : १० बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो