१८ भदौ २०८३, बिहिबार | September 3, 2026

ज्ञानीको पिभिसि र सिपिभिसि पाईप लन्च



बुटवल । ज्ञानीको प्रतिष्ठान अन्तरगतको ज्ञानी पाईप ईन्डष्ट्रिजद्धारा उत्पादित पिभिसि र सिपिभिसि पाईप शनिबार लन्च गरिएको छ ।

एक समारोहका बिच नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाले पिभिसि र सिपिभिसि पाईप अनावरण गरि लन्च गरे ।

अन्तराष्ट्रिय जर्मन प्रविधिको काभ्रा एक्टुजन भित्राएर कोभिड संक्रमणका कारण २ वर्ष ढिला गरि लन्च गरिएको प्रतिष्ठानका रन्जन कसजुले बताए ।

विश्व बजारमा ख्याती प्राप्त प्रविधिमार्फत गुणस्तरिय पाईप उत्पादन गरेको उनले दाबी गर्दै उपभोक्ताको मन जित्ने बताए । हामी बजारमा ज्ञानी निक्कै पुराना ब्राण्ड हौ । उनले भने । नेपाली बजारमा भएका २० भन्दा बढि पिभिसि र सिपिभिसि पाईप उत्पादन गर्ने उद्योगहरु रहेको उनले बताए ।

यसको कच्चा पदार्थ कोरिया, जापान, थाईलैण्डबाट आउँछ । ज्ञानी उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष ५० जना तथा प्रतिष्ठानमा रहेको अन्य उद्योगमा समेत गरि साढे ३ सय रोजगार दिएको छ ।

कार्यक्रममा इन्डष्ट्रिजका डाईरेक्टरहरु उपेन्द्रमान श्रेष्ठ, सुजिन श्रेष्ठ, प्रतिक कसजु, निर्मित कसजु र डि आर बिल्डर्स एण्ड मेकिङ प्रा लिका संचालक डाक्टर राजन अमात्यले नेपालमा उद्योग स्थापना गर्दा हुने नितिगत जटिलता र यसका चुनौतिका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा डि आर बिल्डर्स एण्ड मेकिङ प्रा लिका संचालक दिनेशमणी श्रेष्ठले नँया प्रविधिको ईपिसि क्रंक्रिट ब्लकको बारेमा जानकारी दिएका थिए ।

मिस युनिर्भस २०१७ नग्मा श्रेष्ठको संचालनमा भएको कार्यक्रममा ज्ञानीको ब्राण्ड बजारमा बिक्रि वितरण गरि योगदान दिने विक्रेताहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ९ : ३१ बजे

Pakistan Stands With Flood-Hit Nepal as PM Shehbaz Visits Nepali Embassy

Islamabad: Pakistan Prime Minister Muhammad Shehbaz Sharif visited the Embassy

इस्लामावादस्थित नेपाली दूतावास पुगेर पाकिस्तानी प्रधानमन्त्री शहबाजले दिए समवेदना

इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले नेपालमा गएको विनाशकारी बाढीबाट

मन्त्रिपरिषद्का ७ निर्णय : एडीबीको अनुदान स्वीकार्ने, भदौ २३ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा

भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज