२० मंसिर २०८२, शनिबार | December 6, 2025

चिनियाँ विदेशमन्त्री वाङ यी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

काठमाडौंको नक्शालस्थित होटल मेरियटमा आइतबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङलाई भेट्न ओली होटल पुगेका थिए ।

भेटवार्तामा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराई लगायतका नेताहरु सहभागी रहेका छन् ।

ओलीलाई भेटेपछि विदेशमन्त्री वाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछन् ।

तीन दिने नेपाल भ्रमणका त्रक्रममा भारतहुँदै चैत ११ गते काठमाडौं आएका वाङ आजै स्वदेश फर्किंदैछन् ।

 

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १२ : १७ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय