१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

माधव नेपालसहितका १४ सांसद विरुद्धको रिटमाथि सुनुवाइ भएन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दिएको रिटमाथि सुनुवाइ हेर्न नमिल्नेमा परेको छ ।

सर्वोच्चका न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दामा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएपछि आजको सुनुवाई प्रभावित भएको छ ।

न्यायाधीस सुवेदीले सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेका थिए । पाण्डेसमेत विपक्षी भएको रिटको सुनुवाइ आफुले गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएका छन् ।

यसअघि माधव नेपाल पक्षका कानुन व्यवसायीले पनि आजको सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए।

सर्वोच्चले यसअघि ओलीको पक्षमा अन्तरिम आदेश नदिइ रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गर्दै आज पेशी तोक्न आदेश दिएको थियो।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : २८ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ