२० श्रावण २०८३, बुधबार | August 6, 2026

दिलिप तिवारीको नवौ स्मृति दिवसमा विद्यालयमा शैक्षिक सामग्री



बुटवल । दिलिप तिवारी स्मृति प्रतिष्ठानले बुटवल वडा न १५ स्थित श्री दुर्गा भवानी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

विद्यालयका प्रध्यानाध्यापक रिता थापालाई स्वर्गीय दिलिप तिवारीका बुबा बालकृष्ण तिवारी, आमा डोम कला तिवारी, दाजु नारायण तिवारी, लिला भण्डारी, पुर्ण चन्द्र तिवारी, रामप्रसाद बन्जाडे, ठाकुर प्रसाद आचार्य, कृष्ण अधिकारीले ६५ हजार रकम बराबरको शैक्षिक सामग्री हस्तान्तर गरेका हुन ।

विद्यालयमा अध्ययरत ७० जना विद्यार्थीहरुलाई खानासमेत खुवाईएको नारायण तिवारीले बताए ।अल्पायुमा मृत्यु भएका दिलिपको स्मृतिमा हरेक वर्ष विभिन्न सामाजिक संघसंस्था, विपन्न, गरिबहरुलाई सहयोग गर्दै आएको उनले बताए । प्रत्येक वर्ष हामीले सहयोग गर्दै आएका छौ । उनले भने ।
एक जना एमबिबिएस अध्ययरत विद्यार्थीलाई निरन्तर छात्रवृत्ति वितरण, रुपन्देहीका विभिन्न अपाङ आश्रम, वृद्धाश्रममा नगद तथा खाद्यान्न सहयोग गर्दै आएको उनले बताए । ध्रुमुश सुन्तली फाउण्डेसनलाई ६५ हजार रुपैया, मानव सेवा आश्रमलाई २५ हजार रुपैया लगायतको रकम सहयोग गरेको उनले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : ५९ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको