२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

भोलि देशभर सार्वजनिक बिदा



काठमाडौं । सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार रामनवमी पर्वका लागि देशभर विदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिअनुसार आइतबार सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको छ ।

मधेश प्रदेश सरकारले भने यसअघि नै रामनवमीको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  २ : २० बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको