१७ श्रावण २०८३, आइतबार | August 2, 2026

स्याङ्जामा जीप दुर्घटना, ५ जनाको मृत्यु



स्याङ्जा । स्याङ्जामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका १२ डाँडाखर्कमा आज बिहान साढे १० बजे जीप दुर्घटना भएको हो । मृत्यु हुने पाँच जनाको सनाखत भएको छ । सात महिनाका गौरव सारु, उनकी आमा २५ वर्षीया शर्मिला सारु, ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हिरा दाला र ६१ वर्षकी कुलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

११ जना सवार रहेको जीपमा ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

घाइतेमध्ये २ जनालाई उपचारका लागि पोखरा पठाइएको छ । चार जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ११ : ३७ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो