२९ भदौ २०८३, सोमबार | September 14, 2026

डिशहोमले विद्यार्थीहरुलाई वितरण गर्यो शैक्षिक सामग्री



काठमाडौ । डिशहोमले पोखरामा रहेको श्री वालकल्याण आधरभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको झोला वितरण गरेको छ।

वैशाख ३ मा एक कार्यक्रमका विच ११० जना बिद्यार्थी रहेको उक्त विद्यालय का बिद्यार्थी हरुलाई डिश होमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले शैक्षिक सामग्री सहित को झोला वितरण गरेका हुन्।

डिश होम को उक्त कार्येक्रम मा येक्येवाद्दता जनाउदै नयन वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष टिकाराम सापकोटाले सहकारी को तर्फवाट वाटर डिस्पेन्सर, पानि को जार, डस्टविन, लगाएत अन्य सामाग्रीहरु बिद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारी लाइ हस्तान्तरण गरिएको छ।

उक्त कार्येक्रम मा विद्यालय ब्यबस्थापन समिति का अध्येक्ष्य विनोद नेपाली, डिसहोम का एरिया सेल्स मेनेजर प्रदिप सुबेदी, सेल्स अफिसर बिमल मान थापा, खेमराज देवकोटा, सहकारीका प्रतिनिधिहरु, विध्यलायाका शिक्षकहरु, अभिभावक र विद्यार्थीहरु को उपस्थित रहेको थियो।

उक्त कार्यक्रमलाइ सम्वोधन गर्दै प्रदिप सुबेदीले डिश होमले देशै भरि बिद्यार्थी हरुको उज्वल भविष्य को लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी गराए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : ३३ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा