४ चैत्र २०८२, बुधबार | March 18, 2026

गठबन्धन दलहरुबीच महानगर भागवण्डामा सहमति



काठमाडौं । सत्तारुढ गठबन्धनबीच महानगरपालिका भागबण्डामा सहमति जुटेको छ ।

गठबन्धनका दलका शीर्ष नेताहरुबीच मंगलबार दिउँसो भएको छलफलमा महानगर नेतृत्वको विषयमा सहमति जुटेको हो ।

सहमतिअनुसार पोखराको नेतृत्व नेकपा एकीकृत समाजवादीले नै पाउनेभएको छ । यस्तै भरतपुरको नेतृत्व माओवादी केन्द्रले पाउने भएको छ भने वीरगन्जको नेतृत्व जनता समाजवादी पार्टी जसपाले पाउने भएको छ । यस्तै, काठमाडौं, ललिपतपुर र विराटनगर महानगरको नेतृत्व कांग्रेसले गर्नेछ ।

दलहरुबीच ११ वटा उपमहानगरपालिकाका विषयमा भने छलफल भैरहेको छ । सहमतिको अन्तिम निस्कर्ष साँझसम्म आउने बताइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ३० बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी