७ पुस २०८२, सोमबार | December 22, 2025

नेपाल खेलकुद महासंघ बुटवलको प्रथम अधिवेशन सम्पन्न : अध्यक्षमा त्रिभुवन शर्मा पाण्डे



बुटवल । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासघ बुटवल उपमहानगर कमिटि को प्रथम भेलाले त्रिभुवन शर्मा पाण्डेको अध्यक्षतामा ४५ सदस्य कमिटी गठन गरेको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला सह ईन्चार्ज शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा नेकपा एमालेको लुम्बिनी प्रदेश पार्टी कार्यलय पिएल भवनमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा युवराज घताने, र प्रेम खाम्चा मगर, सचिवमा विष्णु विक, सह सचिवमा सृजन नेपाल, राजकुमार परियार तथा कोषाध्यक्षमा प्रवेश आचार्यलाई चयन गरेको हो ।

नेकपा एमालेका प्रदेश कमिटी सदस्यहरु गोपाल राना, बाबुराम भट्टराई, ज्ञानु केसी, जिल्ला कमिटी सदस्य तथा खेलकुद ईन्चार्ज योग गुरुङ, नेकपा एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किशन ज्ञवाली, सचिव तथा खेलकुद महासंघका केन्द्रिय सदस्य मेघराज भट्टराई लगाएतले भेलामा शुभकामना मन्तव्य राखेका थिए ।

महासंघका रुपन्देही जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षमा सम्पन्न भेलाको सन्चालन जिल्ला सदस्य महेश खनाले गरेका थिए भने स्वागत उपाध्यक्ष समुन्द्र श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ५ : २५ बजे

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी