२२ भदौ २०८३, सोमबार | September 7, 2026

यी हुन एकीकृत समाजवादीका साझा उम्मेदवार, तालमेल नभएको स्थानमा छुट्टै चुनाव लड्ने



बुटवल । नेकपा एकीकृत समाजवादीले गठबन्धनबाट आफ्नो भागमा परेको महानगर र उपमहानगरका उम्मेदवारहरुको छुंगो लगाएको छ । उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन एकीकृत समाजवादीले उम्मेदवारहरुको टुंगो लगाएको हो ।

पार्टी महासचिव बेदुराम भुसालले विज्ञप्ति प्रकाशित गर्दै उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका छन् । एकीकृत समाजवादीले पोखरा महानगरमा धनराज आचार्यलाई उम्मेदवार बनाएको छ भने हेटौडा उपमहानगरमा मिना लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरि पार्टीको भागमा परेको उपमेयरमा काठमाडौ महानगरमा रामेश्वर श्रेष्ठ, इटहरीमा केशव कुमार विष्ट, बुटवलमा चिनबहादुर गुरुङ र तुलसीपुरमा जोगबहादुर रानामगरलाई एकीकृत समाजवादीले उठाउने भएको छ ।

विज्ञप्तिमा तालमेल भएको स्थानमा तालमेल अनुसार नै उम्मेदवारी दिन र तालमेल नभएका स्थानहरुमा उम्मेदवारी दिन पार्टी कमिटीहरुलाई निर्देशन गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ४६ बजे

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको