२७ असार २०८३, शनिबार | July 12, 2026

भैरहवामा एमालेका डा. रामप्रसाद बस्याल र उमा अधिकारीको उम्मेदवारी दर्ता



बुटवल। नेकपा एमालेबाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा डा.रामप्रसाद बस्याल र उपप्रमुख (उपप्रमुख) मा उमा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार भैरहवास्थित बाल मन्दिरमा रहेको मुख्य नर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेले मेयर, उपमेयर सहित १२ वार्डमा उम्मेदवारी दर्ता गराएको हो ।

डा. बस्याल एमाले सिद्धार्थनगरका पूर्व सह–सचिव हुन् । अधिकारी एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर सह–इञ्चार्ज हुन् ।

एमालेले १३ वटै वडाध्यक्ष र सदस्यहरुमा पनि उम्मेदवारी दिएको छ ।

यी हुन् वडाध्यक्षका उम्मेदवारहरु

१, नर्जुन गुरुङ
२, दीपक कुमार थापा
३, थानेश्वर पौडेल
४, मिलन बस्नेत
५, चेत बहादुर बस्नेत
६, राम दयाल गुप्ता
७, हरि काफ्ले
८, उमेश थापा मगर
९, शेषकान्त भण्डारी
१०, सुर्जमन यादव
११, दिलिप कुमार यादव
१२, कुमार गुरुङ
१३, सतिश प्रसाद मर्सानी

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : १३ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका