१८ भदौ २०८३, बिहिबार | September 3, 2026

विगतमा भएका काम र एमालेको संगठनका कारण तिलोत्तमामा एमालेले जित्छ : मोहन चापागाईं (भिडियो अन्तवार्ता)



बुटवल । तिलोत्तमा नगरपालिकामा एमालेबाट मेयरपदका उम्मेदवार मोहन चापागाईंले एमालेको संगठनका अगाडी अन्यदलको केही नलाग्ने बताएका छन् । खबरसम्बादमा कुराकानी गर्दै चापागाईंले तिलोत्तमामा आफ्नो जित्ने आधार भनेकै पार्टीको संगठन र पार्टीकै नेतृत्वले विगत ५ वर्षमा गरेको विकास भएको दाबी गरे ।

गठबन्धनका नाममा महिला उम्मेदवार समेत नपाएको टिप्पणी गर्दै हावादारी गफ गरेको भरमा जनताहरु भ्रममा नपर्ने बताए । तिलोत्तमाको विकासमा अहिलेपनि ठुलो चुनौती रहेको बताउँदै उनले काम गर्न पाउनु अवसर पनि भएको बताए ।

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ११ : १२ बजे

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री

‘आमा, धन्न बाँचेर आएँ…’

काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको

कृष्णभीरमा पहिरो पन्छाउन रूख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडक मर्मत तथा