३० असार २०८३, मंगलबार | July 14, 2026

चुनावले गाउँ बोलायो तर गाडी पाउनै मुस्किल (फोटो फिचर)



काठमाडौं । मुलुक स्थानीय तहको निर्वाचनमय भएसँगै काठमाडौं उपत्यकासहित सहरमा अस्थायी बसोबास गर्दै आएकाहरू मतदानका लागि गाउँघर हिँडन थालेका छन् । ३० वैशाखमा मतदान हुँदैछ । त्यसअघि विद्यालय बन्द हुनुका साथै मतदानका दिन सार्वजनिक बिदा परेपछि आममतदाता थातथलो लागेका हुन् । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन यात्रुले कोचाकोच भएका छन् । कतिपय याुत्रलेले घर जाने टिकट नपाएर निरास बनेका छन् । कतिपयलाई विभिन्न राजनीतिक दलले नै गाडी रिर्जब गरेर लगिरहेका छन् ।
कोटेश्वर र कलंकी क्षेत्रबाट बाहिरिदै गरेकाहरुको दृष्यलाई न्युज कारखानाका फोटो पत्रकारले कैद गरेका छन् ।

 

 

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : ३६ बजे

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना स् दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको

देशभर मनसुनी प्रभाव, कोशी-बागमती-गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन