७ पुस २०८२, सोमबार | December 22, 2025

रुपन्देहीमा ७० प्रतिशत मत खस्यो, आजैबाट मतगणना सुरु हुने



बुटवल । स्थानीय तह निर्वाचनमा रुपन्देहीमा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले आंकलन गरेको छ । मतदान सकिएपनि मत पेटिका आउने क्रम जारी रहेकाले मत खसेको वास्तविक तथ्यांक आइनसकेको मुख्य निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले बताए ।

भण्डारीका अनुसार ७० प्रतिशतको हाराहारीमा मत खसेको छ । रुपन्देहीमा सबैभन्दा पहिला सिद्धार्थनगर नगरपालिकामा मतगणना सुरु हुन थालेको समेत भण्डारीले जानकारी दिए । सम्भवत १२ बजे सम्ममा १६ वटै पालिकाहरुमा मतगणना सुरु हुन्छ । उनले भने ।

कतिपय पालिकाहरुमा मतपेटिका पुग्दै छन् भने कतिपय पालिकाहरुमा सर्वदलीय बैठकको तयारी गरिएको बताइएको छ । रुपन्देहीमा ६ लाख ३२ हजार ३ सय ६० मतदाता छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : २० बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र