२३ भदौ २०८३, मंगलबार | September 9, 2026

एमालेको खाता पनि मनाङबाटै खुल्यो, चामेको अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी



मनाङ । स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेले मनाङबाटै खाता खोलेको छ ।

जिल्लाको चामे गाउँपालिको अध्यक्षमा एमालेका उम्मेदवार लोकेन्द्रवहादुर घलेले विजयी भएका छन्। घले यसअघि पनि गाउँपालिका अध्यक्ष रहेका घलेले ३ सय २० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा ३ सय २५ मत ल्याएर कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । एमालेकी आशकुमारी गुरुङले भने २ सय ७४ मत ल्याएर निकटतम प्रतिद्वन्द्वीमा सीमित भइन । ।

चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा शुक्रबार भएको मतदानमा ६ सय १० मत खसेको थियो । यो कुल मतदाताको ८५ दशमलव ७९ प्रतिशत हो ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : २१ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी