२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बुटवलमा गठबन्धनको अग्रता जारी, ९०० मत गणना



बुटवल । बुटवल उपमहानगरपालिकाको वार्ड नमबर १ मा ९०० मतगणना हुँदा सम्म पनि गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । प्राप्त पछिल्लो परिणाम अनुसार ९०० मत गणना हुँदा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले ४२२ मत प्राप्त गरेर अग्रता लिएका छन् ।

पाण्डेलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले २१५ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा एमालेका बावुराम भट्टराईले १६० मत पाएका छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : २६ बजे

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि