८ पुस २०८२, मंगलबार | December 23, 2025

हेटौडामा एकीकृत समाजवादीको अग्रता



हेटौडा । बागमती प्रदेशको राजधानी हेटौडा उपमहानर पालिकामा एकीकृत समाजवादीले अग्रता लिएको छ । हेटौडाबाट प्राप्त पछिल्लो परिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता लिएकी छन् ।

लामाले एमालेका उम्मेद्वार अनन्त पौडेललाई पछि पार्दै २८३ मत ल्याएकी छन् । एमालेका उम्मेद्वार पौडेलले २७३ मत ल्याएका छन् । दुबै उम्मेदवारलाई पछ्याउँदै राप्रपाका दिपकबहादुर सिंहले १९८ मत ल्याएका छन् ।

हेटौडामा उपमेयरमा पनि गठबन्धनकै उम्मेद्वारको अग्रता छ । गठबन्धनका काँग्रेस उम्मेद्वार राजेश बानियाँले ४१८ मत प्राप्त गर्दा एमालेका उम्मेद्वार सुमित्रा काफ्लेको ३१९ र राप्रपाका इन्दिरा डल्लाकोटीले ६१ मत पाएकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ०६ बजे

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन