२० बैशाख २०८३, आइतबार | May 3, 2026

भरतपुरमा रेनुकै अग्रता, वडा नं. १ मा कांग्रेसका केशव महर्जन विजयी



चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादीका मेयर उम्मेदवार रेनु दाहालको अग्रता कायमै रहेको छ ।

वडा नम्बर १ को मतगणना सकिँदा रेनु १२१ मतले अगाडि रहेकी छिन् । रनुले अहिलेसम्म १२०८ मत पाएकी छिन् । उनका निकतटम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले १०८७ मत ल्याएका छन् ।

कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलको पनि ४३० मत ल्याएका छन् ।

यो वडाबाट उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३६५ मत पाएका छन् । राप्रपाका हिमला गुरूङले ८७७ मत पाएका छन्।

वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका केशव महर्जन एमालेका शुक्रकुमार श्रेष्ठलाई ८४ मतले पछि पार्दै विजयी भएका छन्।

वडा नं. १ मा उक्त वडाको ३२७७ मत खसेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ११ : ११ बजे

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

हुम्लामा वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

हुम्ला । खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै १ हजार ५९४ पदाधिकारी, को को परे ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ

आजको मौसम : केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित