२२ मंसिर २०८२, सोमबार | December 9, 2025

नेपालगन्जमा मेयरमा दुईगुणाले कांग्रेसका विष्टको अग्रता, उपमेयरमा पनि गठबन्धनकै अग्रता



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको पछिल्लो मत परिणाममा गठबन्धनबाट मेयर पदमा कांग्रेस उम्मेदवार प्रशान्त विष्ट प्रतिद्वन्दीभन्दा २ गुणा बढी मतले अगाडी बढेका छन् ।

नेपालगन्जबाट प्राप्त पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस प्रशान्त विष्टले २१४० मत प्राप्त गर्दा राप्रपाका नन्दलाल बैश्यले १०३३ र एमालेका पशुपतिदयाल मिश्राले ९६८ मत पाएका छन् ।

त्यस्तै उप प्रमुख पदमा गठबन्धनबाट जसपा उम्मेदवार कमरुद्दीन राईको १४४२ मत आएको छ भने राप्राकी बिन्दु चर्तिमगरको १०८४ र एमालेकी शान्ति ढकालको ८८४ मत आएको छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १२ : १० बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट