२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवलमा मेयरमा कांग्रेसको अग्रता जारी, दुरी कम गर्दै बावुराम



बुटवल । बुटवल उपमहानगरको पछिल्लो परिणाममा मेयर पदमा एमाले उम्मेदवार बावुराम भट्टराईले आफ्नो मतलाई थप गर्दै कायम रहेको दुरी घटाएका छन् । झण्डै दोब्बर मतले अग्रता लिँदै गरेका गठबन्धनबाट कांग्रेस उम्मेदवारलाई रोकेर बावुरामले मतान्तर घटाएका हुने ।

प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेस उम्मेदवार पाण्डेले २९४८ मत प्राप्त गर्दा नेकपा एमालेका बाबुराम भट्टराईले १८५१ मत पाएका छन् । राप्रपाका मृगेन्द्र शेरचनले ८७८ भोट पाएका छन् ।

उपमेयरमा एमालेकी सावित्रा आर्यालको अग्रता कायम रहेको छ । अर्यालले २१३१ मत पाउँदा गठबन्धनमा नेकपा एकीकृत समाजवादीका चिन बहादुर गुरूङले १७६६ मत पाएका छन् । बुटवलमा उपमेयरमाराप्रपाकी भगवती पाण्डे  १०४८ मत ल्याएर तेस्रो स्थानमा संघर्षत छिन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : ३० बजे

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने