२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

भरतपुरको मतगणना पुन: सुचारु



भरतपुर । एमालेका प्रतिनिधिहरुको विरोधपछि स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना पुन: सुचारु भएको छ ।

धमिलो मतसंकेतका विषयमा दलका प्रतिनिधिहरुबीच विवाद भएपछि मतगणना नै रोकिएको थियो । तर, सर्वदलीय सहमतिपछि मतगणना सुचारु भएको छ । धमिलो मतसंकेत भएका सबै मतपत्र रद्द गर्ने सहमति भएको छ ।

एमाले प्रतिनिधिहरुले सूर्यमा लगाइएको धमिलो छापलाई मुख्य निर्वाचन अधिकृतले बदर गरेको भन्दै विरोध गरेका थिए ।

पछिल्लो परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहालले १८६७ मत पाएकी छिन् भने र नेकपा एमालेका विजय सुवेदीले १८१४ मत पाएका छन् ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : ०८ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।