२३ भदौ २०८३, मंगलबार | September 8, 2026

हेटौंडा उपमहानगरमा राप्रपाको फड्को, मेयरमा दिपक सिंहको अग्रता



हेटौंडा । मतगणनाको सुरुवातदेखि तेस्रो स्थानमा रहेको राप्रपाले हेटौंडा उपमहानगरपालिकामा एक्कासीअग्रता बनाएको छ ।

हेटौंडामा ८८३६ मत गणना हुँदा प्रमुखमा राप्रपाका दिपक सिंह २ हजार ६६६ मतसहित अग्रता लिएका हुन् ।

उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका मिना लामालाई पछाडि पारेका हुन् । ले पछ्याइरहेका छन् ।

गठबन्धनबाट मिना लामाले २ हजार ६३५ मत पाउँदा एमाले उम्मेदवार अनन्त पौडेलले २ हजार ४१८ मत पाएका छन् ।

यसअघि लामा र पौडेलको बीचमा अघिपछिको प्रतिस्पर्धा चलेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : ०३ बजे

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास