२४ भदौ २०८३, बुधबार | September 9, 2026

भरतपुर अपडेट : रेनुलाई उछिने विजयले



एमालेका उम्मेदवार विजय सुवेदीले लामो समयपछि माओवादी केन्द्रकी रेनु दाहाललाई उछिन्न सफल भएका छन् ।

पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी माओवादीकी दाहालले २५४९ मत ल्याएकी छिन् । एमालेका सुवेदीले २५४९ मत ल्याउन सफल भएका छन् । झण्डै १५० मतको अन्तरलाई घटाउँदै सुवेदीले अहिले १९ मतले लिड गर्न सुरु गरेका छन् ।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले सुरु देखि नै लिड गरिरहेका छन् । अधिकारीले २७६९ मत ल्याएका छन्। उनको पछिपछि रहेका राप्रपाबाट हिमला गुरुङले १९७५ मत ल्याएकी छन्।

अहिले एमालेको बाहुल्य रहेको वडामा मतगणना भैरहेको छ । यी वडाको मतगणना सकिने बेलासम्म रेनु झण्डै १५० मतसम्म पछि पर्ने आंकलन गठबन्धनले गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : २६ बजे

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने