१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

प्रधानमन्त्री देउवाद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन



बुटवल । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’को आपैचारिक उद्घाटन गरिएको छ ।

एक कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान सो विमानस्थलको उद्घाटन गरेका हुन् ।

पहिलो व्यवसायिक उडान गर्दै विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले अवतरण गरेपछि देउवाले औपचारिक उद्घाटन गरेका हुन् ।

यससँगै नेपाल एयरलाइन्सको न्यारोवडी विमान पनि काठमाडौंबाट व्यवसायिक उडान गर्दै भैरहवामा अवतरण गरेको छ ।

उद्घाटन कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, गृहमन्त्री बालकृष्ण खाँडलगायतका विशिष्ठ अतिथिहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : ५४ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी