२० बैशाख २०८३, आइतबार | May 3, 2026

बुटवलको मेयरमा पाण्डेको अग्रता कायम, उपमेयरमा एमालेकी अर्याल निरन्तर अगाडी बढ्दै



बुटवल । बुटवल उपमहानगरपालिकामा गठबन्धनबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रतालाई कायम राख्दै मतान्तर पनि बढाउँदै लगेका छन् । मतगणनास्थलबाट प्राप्त पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार बावुराम भट्टराईलाई पाण्डेले १८१४ मतले पछि पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार पाण्डेको ५५५५ मत आउँदा भट्टराईले ३७४१ मत पाएका छन् । राप्रपाका मृगेन्द्र शेरचनको मत १४०५ रहेको छ ।

बुटवलको उपमेयरमा भने एमालेकी सावित्रा अर्यालले मतान्तर बढाउँदै अग्रता लिएकी छन् । अर्यालको ४२५७ मत हुँदा गठबन्धनबाट एकीकृत समाजवादीका चिनबहादुर गुरुङको ३१४० मत आएको छ । राप्रपाकी भगवती पाण्डेले १८०५ मत ल्याएकी छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ३७ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज