२० बैशाख २०८३, आइतबार | May 3, 2026

बुटवल अपडेट : मतान्तर अझै बढ्यो, मेयरमा पाण्डे र उपमेयरमा अर्यालको अग्रता कायम



बुटवल । बुटवल उपमहानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणामाले गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेलले मतान्तरलाई बढाउँदै अग्रता लिईरहेका छन् । मेयर पदमा एमाले उम्मेदवार बावुराम भट्टराईलाई २९४० मतले पछि पार्दे पाण्डेको अग्रता जारी रहेको छ ।

बुटवलमा राती ११ बजे सम्ममा १७४३९ मतको गणना गरिएकोमा कांग्रेस उम्मदेवार पाण्डेले ८७९३ मत पाउँदा एमालेका बावुराम भट्टराईले ५८५३ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सावित्रा अर्यालले पनि मतान्तर बढाउँदै अग्रता लिईरहेकी छन् । पछिल्लो परिणाम अनुसार अर्यालको ६५०५ मत आउँदा गठबन्धनबाट एकीकृत समाजवादीका चिन बहादुर गुरुङले ४९५३ मत ल्याएका छन् । उपमेयरमा अर्यालले १५५२ मतान्तरले अग्रता लिएकी छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ११ : ३४ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर